लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

- in Uncategorized
148
0
Laukaha- Bhaukaha

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली
कैलालीको भजानी नगर पालिका ४ मा रहेको लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा कोहलप’रका प्रदिप क’मार शाहालाई ठेक्का दिएको छ . स्थानियलाई थाहै नदिई लौकाहा भौकहा साम’दायिक बन हाताभित्र रहेको सो ताल नगर पालिका को मिलेमतोमा ८ लाख मा कोहलप’र ४ किरणनाला बांके बस्ने शाहालाई ठेक्का दिएको स्थानिय भल्मन्सा उजाली डगौराले बताउन’ भयो . ८६५ हेक्टर क्षेत्रफलमा फैलिएको सो ताललाई पहिले देखिनै स्थानियह?ले संरक्षण गर्दै आएका थिए . ताललाई माछा पालन संगै सिचाई को लागि स्थानियले प्रयोग गरी आय आर्जन म’खी बनाउने लक्ष्य रहेता पनि स्थानियलाई थाहै नदिई नगर पालिकाले आफ’ बाट ताल खोसेको स्थानिको आरोप रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कैलालीको घोडाघोडी नगरपालिका ४ रामशिखरझाला स्वास्थ्य चौकीमा आज देखी ल्याप प्रगोगशाला संञ्चालनमा //स्थानियस्तरकका व्यक्तिको ल्याप टेस्ट मार्फत सहीरोग पत्ता लगाउन थप सहयोग पुग्ने स्वास्थ्य चौकी प्रमुख वसन्त चौधरीको भनाई