कैलाली को मध्यवर्ती क्षेत्रबाट एकै समयमा २ मोटरसाइकल चोरी

कैलाली को मध्यवर्ती क्षेत्रबाट एकै समयमा २ मोटरसाइकल चोरी

- in Uncategorized
279
0
a6e63369688f26ef8216e7bce2e041fa

कैलाली को  मध्यवर्ती  क्षेत्रबाट  एकै समयमा २ मोटरसाइकल  चोरी भएको छ।  कैलाली को गौरीगंगाा  नगरपालिका  ९ शंकरपुरका मोहन  भट्टराईको घरको बरन्डामा राखेको  से४ प ९६६३ ने को मोटरसाइकल  चोरी भएको  बताइएको छ  २०१६ मोडेल  १५० सि सि  को रातो  कालो   पल्सर मोटरसाइकल   गए राती  करिब  २ बजे को  समयमा  चोरी भएको  भट्टराईले  जानकारी दिनु भयो ।  त्यस्तै यता सोही समयमा  कैलालीको  घो.न.पा. १० पहलमानपुर डडुवाका विरेन्द्र शाहाको से १प ६०७५ को रातो कलरको  मोटरसाईकल  चोरी भएको  पहलमानपुर प्रहरी  चौकी इन्र्चाज  राम दट्ट  भट्टका अनुसार चोरीमा संलग्नहरुको खोजी कार्य भैरहेको  जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर