३२ जिल्लामा ८ र ९ गते मतदाता परिचयपत्रवितरण हुँदै

३२ जिल्लामा ८ र ९ गते मतदाता परिचयपत्रवितरण हुँदै

- in National
50
0
Matdata Parichayapatra_Radio Dauna Bebri 92.4 MHz_News_0802th

२०७४ मंसिर ०२ शनिवार
निर्वाचनआयोगले पहिलो चरणमा निर्वाचनहुने ३२ जिल्लामायहि मंसीर ८ र ९ गते फोटोसहितको मतदाता परिचयपत्रवितरण गर्ने भएको छ ।आयोगले दोस्रो चरणमा निर्वाचनहुने ४५ जिल्लामाभने १९ र २० मंसिरकादिन परिचयपत्रवितरणहुनेआयोगकाप्रवक्तानवराज ढकालले जानकारी दिनुभयो ।
निर्वाचनआयोगले स्थानीयतहनिर्वाचनपछि थपभएकानयाँमतदाता र परिचयपत्रलिनबाँकी रहेका पुरानामतदातालाई परिचयपत्रलिनआग्रह गरेको छ ।आयोगले ३ भदौ २०७४ सम्ममतदातानामावलीमानामदर्ता गरी ५ भदौसम्ममा १८ वर्ष पूरा भएका, नामावली सार्न तथा सच्याउननिवेदनदिएका र स्थानीयतहनिर्वाचनकाबखत परिचयपत्रवितरण गर्दा लिननगएकामतदाताहरूलाई परिचयपत्रदिने व्यवस्था गरेको आयोगकाप्रवक्तानवराज ढकालले जानकारी दिनुभयो ।
यसैबीच–पहिलो चरणको निर्वाचनहुने जिल्लामामंसिर ७ देखि १० गतेसम्मतथा दोस्रो चरणमा मंसिर १८ देखि २१ गतेसम्म सार्वजनिकतथा संस्थागतविद्यालय र क्याम्पसहरू बिदादिनआयोगले सरकारलाई आग्रह गरेको छ ।आयोगकाप्रवक्ता ढकालले अधिकांशमतदान केन्द्र विद्यालयतथाक्याम्पसमा रहेकाले चार दिनबिदादिनआग्रहगरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन