मोटर साइकल ठोकीदा मोटरसाइकल चालक सहित एक जना घाइते

मोटर साइकल ठोकीदा मोटरसाइकल चालक सहित एक जना घाइते

- in Local
103
0
Accident in Pahalmanpur_Radio Dauna Bebri 92.4 MHz_news_0720

२०७४ कार्तिक २२ बुधवार

पुर्व पश्चिम राजमार्ग  अन्तरगत  कैलालीको  घो.न.पा  नगरपालिका  १०   आमखोइयामा बस  संग  मोटर साइकल  ठोकीदा  मोटरसाइकल चालक  सहित एक जना  घाइते भएका  छन ।  धनगढी बाट  काठ्माण्डौका  लागि   छुटेको  ना४ ख   ५८७५  नम्बरको बस  संग  ना३५ प ६३५६ नम्बरको  मोटर साइकल  ठोकिदा  दुर्घटना  भएको हो ।  मोटर साइकलले बसलाई   ओभर  ट्याक गर्न  खोज्दा  बस संग ठोकिन पुगेको  प्रहरी  चौकी   पहलमानपुरका  प्रमुख रामदत्त भट्टले बताउनु भयो ।   घाइते  भएका मोटर साइकल  चालक  राम स्वरुप चौधरी  र  सवार   अरुणा चौधरी  लाई  उपचारका लागि  घोडाघोडी  अस्पताल    प्रा.ली सुखडमा भर्ना गरिएको प्रहरी  चौकी   पहलमानपुरका  प्रमुख रामदत्त भट्टले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर