घरमै पुगेर बृद्ध भत्ता दिँदै गाउँपालिका अध्यक्ष

घरमै पुगेर बृद्ध भत्ता दिँदै गाउँपालिका अध्यक्ष

- in Local
154
0
Bridha Bhatta_Radio Dauna Bebri 92.4 MHz

 २०७४ कार्तिक २० सोमबार
डोटीको बोगटान गाउँपालिकाका अध्यक्ष वीरेन्द्र चन्दले गाउँपालिकाका बृद्धलाई घरमै पुगेर बृद्ध तथा एकल महिला भत्ता वितरण गर्न थाल्नुभएको भएको छ ।
बृद्ध बृद्धालाई गाउँपालिका कार्यालयसम्म आयर भत्ता लिन गाह्रो हुने भएकाले अध्यक्ष चन्दले घरमै पुगेर वितरण गर्न थाल्नुभएको हो ।
अध्यक्ष चन्दले घरमै आयर बृद्ध तथा एकल महिला भत्ता दिन थालेपछि गाउँपालिकाका बृद्ध बृद्धाहरु निकै खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर