मतदातालाई मन बदल्न आग्रह गर्दै रविन्द्र मिश्रले उम्मेदवारी दर्ता गराए

मतदातालाई मन बदल्न आग्रह गर्दै रविन्द्र मिश्रले उम्मेदवारी दर्ता गराए

- in National, Politics
35
0
Rabindra Mishra_Radio Dauna Bebri 92.4 MHz

२०७४ कार्तिक १६ बिहीवार
विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका मिश्रले मतदाताहरुले मन नबदलिकन देश अगाडि नबढ्ने भन्दै मन बदल्न मतदातालाई आग्रह गरे । आफ्नो जितको आधार पनि जनताले चाहेको परिवर्तन नै भएको उनले बताए ।
आफूहरु साँच्चिकै यो देश बदल्ने भनेर चुनावमा आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन