मतदाता शिक्षामा निर्वाचन आयोगको विशेष जोड

मतदाता शिक्षामा निर्वाचन आयोगको विशेष जोड

- in National
141
0
Matadata Shikshya_Radio Dauna Bebri 92.4 MHz

कार्तिक ११ शनिवार
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बदर मतको सङख्या कम गराउन विशेष जोड दिएको जनाएको छ ।

स्थानीय तहको चुनाबमा बदर मतसङख्या भेरै भएको र गाउँगाउँसम्म मतदाता शिक्षाको कार्यक्रम नपुगेको भन्दै आलोचना भएपछि निर्वाचन आयोग यसपटक मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको हो ।

मतदाता शिक्षा कार्यक्रमका लागि खटिएका मतदाता स्वयंसेवकहरुको नियुक्ति शुरु हुने र १५ गते बाट मतदाता शिक्षकहरु गाउँगाउँमा खटिने गरि कार्यतालिका तयार पारिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मतदाता शिक्षाका लागि २० हजार कर्मचारी गाउँगाउँमा खटिएका छन् ।यस्तै आयोगले राजनितिक दलका कार्यकर्तालाई पनि मतदाता शिक्षा सम्बन्धि तालिम दिएर घरघरसम्म पुग्ने गरी खटाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर