नेपालको संम्विधानमा थारु भाषा

नेपालको संम्विधानमा थारु भाषा

- in Local, National
179
0
Sambhdhan Tharu Bhasa_Radio Dauna Bebri 92.4 MHz

कार्तिक १० शुक्रवार

नेपालको संम्विधानलाई अध्ययन गर्न भाषागत कठिनाई नहोस भनेर थारु भाषामा समेत उल्था गरिएको छ । मध्य पश्चिम तथा सुदुरपश्चिमका तराई क्षेत्रमा वसोवास गर्ने आदीवासि समुह अन्र्तगतका थारुहरुका लागी समेत सहजता होस भन्ने हेतुले वर्दीयाका एक राज चौधरीले नेपालको सम्वीधानलाई थारु भाषामा अनुवाद गर्नु भएको हो । थारु समुदायमा भाषागत समस्याका कारण नेपालको सम्वीधान प्रति अनविज्ञ रहेका थारुहरुलाई यस पुस्तकले सहजता प्रदान गर्ने चौधरीको विश्वास रहेको छ । सुदुर र मध्यपश्चिमका थारु वाहुल्यता रहेका प्रत्येक क्षेत्रमा सो पुस्तक निःशुल्क उपलव्ध गराउन वर्दियाकै सन्चारकर्मी पुस्पा चौधरीले सहयोग गरिरहनु भएको छ । पुस्तक पढन नसक्नेहरुकालागी स्थानिय एफ एम रेडियोहरुवाट समेत प्रशारणको व्यवस्था मिलाइएको छ । सोही थारु भाषामा अनुवाद गरिएको नेपालको सम्वीधान वारे थारु समुदायका व्यक्तिमा वुझ्न सहजताका लागी कैलालीको घोडाघोडी नगरपालीकाका एफ एम रेडियोहरु वाट समेत छिट्टै कार्यक्रम प्रशारण हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर