वाढीले क्षतिग्रस्त हाइवे सडक पुनःनिर्माण हुन नसक्दा दुर्घटनाका जोखिम बढ्दै

वाढीले क्षतिग्रस्त हाइवे सडक पुनःनिर्माण हुन नसक्दा दुर्घटनाका जोखिम बढ्दै

- in Uncategorized
174
0
Damage raod

कार्तिक ०९ बिहीवार

पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने कैलालीको घो.न.पा. १० पहलमानपुरको घुम्नीभाकल स्थीत हाइवे सडक खण्डमा साघुरो सडकका कारण दुर्घटनाका जोखिम बढ्दै गएको छ । श्रावण महिनामा आएको बाढीले सो क्षेत्रको लगभग ३ सय मिटर क्षेत्रको आधा सडक क्षतिग्रस्त बनाए पश्चात सो स्थानमा आवागमनमा समस्या बढेको छ । क्षतीग्रस्त सडकको सडक डिभिजन कार्यलयले ३ महिना वितिसक्दा पनि अझै निर्माणको कार्य सुरु गर्न सकेको छैन । साघुरो सडककै कारण दुर्घटनाहरु धेरै हुने गरेको स्थानियको भनाई रहेको छ ।
सुनौ यसै संग सम्बन्धीत एक रिर्पोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर