छाउपडी प्रथाउन्मुलनगर्नु पर्ने जोड

छाउपडी प्रथाउन्मुलनगर्नु पर्ने जोड

- in Local
63
0
oooooooooooooooooooooo

कार्तिक ९,फूलवारी
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ माछाउपडी प्रथाउन्मुलनकालागी वडा स्तरिय निर्वाचिनजनप्रतिनिधीहरु तथा सरोकारवाला संग एक दिने अभिमुखिकरण कार्यक्रमशुक्रवार भएको छ ।
महिला सवलीकरण तथा परोपकार समाज धनगढीको आयोजनामाभएको कार्यक्रमको सहजीकरण अधिवक्ता भरत वहादुर सिहले गरेकाथिए ।
समाजकीअध्यक्षसिताशाहीको सभापतित्वमाभएको कार्यक्रमकाप्रमुखअथिती धनगढीउपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष मुरारी अधिकारी रहेकाथिए ।
सुर्यदयमार्गनिर्देशन जेष्ठ नागरिक समाजफूलवारीका सचिवलिलाधर घिर्मिरेले स्वागतमन्तव्यव्यक्त गरेको कार्यक्रममाजिल्ला समन्वय समिती कैलालीका सदस्य देवि भण्डारी, स्थानिय समाजसेवी मेघ प्रशादशर्माले शुभकामनामन्तव्यव्यक्त गरेकाथिए ।
कार्यक्रममा सहभागीहरुले समाजकाकुप्रथाका रुपमा रहेको छाउपडी प्रथालाई जरैदेखि हटाउन आवश्यक रहेको र हरेकको घरमायसको जनचेतनाहुनआवश्यक रहेको बताएकाथिए ।
राजनितीकदलकाप्रीतनिधिहरु, समाजसेवी, प्रहरी प्रशासन, विभिन्न संघसंस्थाकाव्यक्तत्वहरुको सहभागीता रहेको कार्यक्रमको संचालन समाजकाकार्यक्रम संयोजक दिर्घराजउपाध्यायले गरेकाथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन