गोदावरी नगरपालिकालाई कार्तिक मसान्त भित्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिने

गोदावरी नगरपालिकालाई कार्तिक मसान्त भित्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिने

- in Local
182
0
images

कार्तिक ०९ बिहीवार
कैलालीको गोदाबरी नगरपालिका क्षेत्रलाई कार्तिक मसान्त भित्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिने भएको छ । नगरपालिका क्षेत्रका अधिकांश घरधुरीमा शौचालय निर्माण भएको र केहीमा निर्माणको अन्तिम तयारी भएकाले कार्तिक मसान्त भित्र नगर क्षेत्रलाई खुल्ला दिशा मु्क्त क्षेत्र घोषणाको तयारी गरिएको हो ।
कैलाली जिल्लाका विभिन्न स्थान तथा नगरपालिका क्षेत्रलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको भएपनि गोदाबरी नगरपालिका क्षेत्रमा शौचालय निर्माणमा ढिलाई भएपछि खुल्ला दिशा मुक्त क्षेत्र घोषणामा ढिलाई भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर