मलेसियामा दुई बस जुध्दा ८ को मृत्यु, नेपाली समेत परेको आशंका

मलेसियामा दुई बस जुध्दा ८ को मृत्यु, नेपाली समेत परेको आशंका

- in International, National
57
0
Bus Accident_Radio Dauna Bebri 92.4 MHz

कार्तिक ०७
मलेसियाको पेनाङमा भएको सवारी दुर्घटनामा ८ विदेशी कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली समेत रहेको आशंका गरिएको छ ।
सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इन्डोनेसियन कामदार बोकेको बस अर्को बससँग जुध्दा दुर्घटना हुन पुगेको मलेसियन सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मंगलबार बिहान भएको दुर्घटनामा अरु ३३ कामदार घाइते भएको पनि बताइएको छ । जसमध्ये २३ को अवस्था गम्भीर रहेको छ ।
मृत्यु भएकामध्ये सबै महिला भएको बताइएपनि पहिचान खुल्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन