प्रहरीलाई अहिलेसम्मकै ठूलो सफलतास् तस्करीको ८८ किलो सुन बरामद

प्रहरीलाई अहिलेसम्मकै ठूलो सफलतास् तस्करीको ८८ किलो सुन बरामद

- in National
121
0
download (2)

२०७४  भाद्र १९
काडमाडौंको क्षेत्रपाटीबाट प्रहरीले अहिलेसम्मकै ठूलो परिणाममा अबैध सुन बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा सोमबार बिहान करिव दुई बजे प्रहरीले ८८ किलो सुन बरामद गरेको हो । रसुवाको केरुङ नाकाबाट काठमाडौं ल्याइएको सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सवारी चालक मनोज अधिकारी हुन् ।
बा १७ च ६४२७ नम्बरको गाडीमा लुकाई ल्याएको अवस्थामा सुन पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दिपेश लोहनीले जानकारी दिए ।
यो अहिलेसम्म बरामद भएकोमध्ये सबैभन्दा धेरै परिणामको अबैध सुन हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर