भूकम्प प्रभावित क्षेत्रमा खटिएको सेना ब्यारेक फिर्ता

भूकम्प प्रभावित क्षेत्रमा खटिएको सेना ब्यारेक फिर्ता

Nepal-army-at-Sindhupalchok

३१ असार, काठमाडौं । वैशाख १२ को भूकम्पपछि प्रभावित क्षेत्रहरुमा खटिएका नेपाली सेना ब्यारेक फिर्ता भएको छ ।

Nepal-army-at-Sindhupalchokभूकम्पपछि अपरेशन ‘संकट मोचन’ संचालन गरेर सेनाले प्रभावित जिल्लामा खोज, उद्धार, राहतका साथै भग्नावशेष व्यवस्थापन गरेको थियो ।

विभिन्न जिल्लामा अस्थायी बेश खडा गरी तैनाथ रहेको सबैजसो टोली बिहीबार ब्यारेक फिर्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

तर, सरकारको भग्नावशेष व्यवस्थापन संयुक्त कार्यदलमा खट्टएिको र पुरात्तत्व विभागसंगको समन्वयमा पुरात्तात्विक महत्वका स्थानहरुमा कार्यरत सैनिक टोलीहरुलेे भने काम गरिरहने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

कालोपत्रे नगरिएको सडकमा योजना सम्पन्न भएको बोर्ड

२०७४ मंसिर ०३ आइतवार सांसद पुष्करनाथ ओझाको निर्वाचन