भारतले जासुसी विमान पठायो : पाकिस्तान

भारतले जासुसी विमान पठायो : पाकिस्तान

Pakistan-shoots-down-Indian-drone-in-Kashmir

३१ असार, काठमाडौं । भारतले सीमा क्षेत्रमा जासुसी विमान पठाएको पाकिस्तानले आरोप लगाएको छ । पाकिस्तान विदेश मन्त्रालयले यसबारे सोधपुछ गर्न भारतीय उच्च आयुक्तलाई बोलाएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटिआईले जनाएको छ ।

Pakistan 'shoots down Indian drone' in Kashmir

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भारतीय उच्चायुक्तसँग सीमा क्षेत्रमा जासुसी विमान प्रवेशको मुद्दा उठाइने जानकारी दिएका छन् ।

पाकिस्तानको सरकारी रेडियोका अनुसार बुधबार नियन्त्रण रेखाभन्दा पर काश्मीरको भीमबर इलाकामा प्रवेश गरेको ‘भारतीय ड्रोन’लाई पाकिस्तानका सुरक्षाकर्मीहरुले खसालेका थिए ।

विहीबार भारत प्रशासित आरएसपुरा सेक्टरस्थित नियन्त्रण रेखामा गोली हानाहानसमेत भएको छ । सो घटनामा चार जना घाइते भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like

लौकाहा-भौकाहा ताल नगर पालिकाको मिलेमतोमा शाहालाई ठेक्का

२०७४ चैत्र १४ बुधवार, भजानी कैलाली कैलालीको भजानी नगर